काेशी प्रदेशकाे नीति तथा कार्यक्रम भाेलि

विराटनगर ४ जेठ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति […]

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी

विराटनगर, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । ‘राष्ट्रिय अर्थतन्त्र […]

नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन कोशी सरकारलाई दबाब

विराटनगर, २ जेठ । आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन कोशी प्रदेश सरकारलाई दलित अगुवा र सांसदहरुले दबाब दिएका छन । आज दलित महिला संघ मोरङले आयोजना गरेको अन्र्तक्रियामा सहभागी दलित अगुवाहरुले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन दलित अगुवा र सांसदहरुले कोशी प्रदेश सरकारलाईदबाब दिएका हुन । संघियता […]

निर्माणाधिन आयोजनालाई प्राथमिकतामा राख्न कोशी प्रदेश सरकारलाई एमालेको सुझाव

विराटनगर १ जेठ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझावहरु पेश गरेको छ । प्रस्तुत गरिएका सुझावहरुमा विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, भाषा संरक्षण, सुशासन र स्थानीय उत्पादन प्रवद्र्धनजस्ता महत्वपूर्ण विषय समेटिएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा […]

देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा

विराटनगर १ जेठ । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ […]