गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने माओवादीको निर्णय

विराटनगर १२ जेठ । प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ । माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको […]

कोशी प्रदेश सरकार विकास निर्माणमा अव्वल : मुख्यमन्त्री कार्की

विराटनगर १२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणमा अवव्ल रहेको बताउनु भएको छ । सङ्घीय संसद राष्ट्रिय सभा सचिवालय काठमाण्डौँद्वारा आज यहाँ आयोजित राष्ट्रिय सभाका सदस्यहरु र प्रदेश सभाका सदस्यहरु वीच आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले जनताको चाहना र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखि कार्य गरिरहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले […]

कोशी प्रदेश : वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, ११ जेठ । कोशी प्रदेश सभामा आज बसेको बैठकले‘ प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम’ बहुमतले पारित भएको छ । मुख्यन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित […]

राज्य प्रणालीको समीक्षा हुनुपर्छ : नेता सिटौला

विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष भइसकेकाले राज्यको सबै प्रणालीको समीक्षा हुनु पर्ने बताउनुभएको छ । उहाँले आज पत्रकारहरुसँगको भेटघाटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) मात्रले संविधान संशोधन गर्न नसकिने भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सरकार पनि आवश्यक पर्ने […]

सहकारी अपचलनकर्तालाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पार्नु भएको छ । शनिबार विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री […]