विराटनगर १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले वसाईसराई रोक्ने बताउनु भएको छ । पहाडी क्षेत्र काष्ठफुल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा आज यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले यस प्रकारको आयोजनाले कृषकको जीवनस्तर वृद्धि हुनुका […]
विराटनगर १८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिक वर्गको अधिकारका लागि निर्माण भएका ऐन कानून पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनु भएको । १३४ औं विश्व मजदुर दिवसको अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीविमा शुभकामना सन्देश दिनुहुन्दै मुख्यमन्त्री कार्कीले सो प्रतिबद्धता जनाउनु भएको हो । सन्देशमा उहाँले भन्नुभएको छ ‘श्रमजीवीवर्गको अधिकार […]
विराटनगर १७ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ । गाउँसभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरेभने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । पालिकाकी उअध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद […]
विराटनगर, १६ वैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ । केन्द्रद्वारा आज विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले […]
विराटनगर, १६ वैशाख । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ । सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ । उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वारा आज जारी गरिएको विज्ञप्तिमा सर्वाेच्चको नेतृत्वविहीनताले समग्र न्यायालय प्रभावित बनिरहेको, न्यायका उपभोक्ताले […]