विराटनगर १८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनु भएको छ । प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा […]
विराटनगर १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको बताउनु भएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज आयोजित आर्थिक बर्ष २०८०–८१ को दुई दिने बार्षिका समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रभावमार्फत सक्षम बनाइ प्रदेश संरचना आवश्यक भएको अनुभुति गराउन कर्मचारीहरुलाई निर्देशन दिनु भयो […]
विराटनगर १७ साउन । नेकपा (एमाले)ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य बराललाई मनोनयन गर्ने निर्णय गरेको हो । बराल यसअघि बागमति प्रदेशको इन्चार्ज हुनुहुन्थयो । यसैगरि एमाले मोरङको इन्चार्जमा केन्द्रीय सदस्य जीवन घिमिरेलाई जिम्मेवारी दिईएको छ । आज बसेको सचिवालय बैठकले घिमिरेलाई मोरङ […]
विराटनगर १६ साउन । सुनसरीको दुहवीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला पारिएको छ । बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधबार बिहान सकुशल उद्धार गरेको छ । बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । […]
विराटनगर १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ […]