विराटनगर, २४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्ने बताउनुभएको छ । बुधबार साँझ नेपाल निजामती कर्मचारी संगठनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको वृत्ति विकास र सन्तुलन कायम राख्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘संघीय निजामती ऐन नआएका कारण प्रदेशमा […]
विराटनगर २२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । कोशी प्रदेशका ४ जिल्ला सहित ३४ जिल्लामा आज र भोलि भारी वर्षाको उच्च जोखिम, रात्रि बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी […]
विराटनगर २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको छ । उहाँले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको हो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो । नेपाल बीमा प्राधिकरणको […]
विराटनगर, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि आफ्ना भूमिका गम्भीर रुपले जनतामाझ राख्ने बताउनुभएको छ । सो पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन पछि उपस्थित पत्रकारलाई सो कुरा उहाँले बताउनुभएको हो । अध्यक्ष दाहालले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान […]
विराटनगर २२ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले संविधान संशोधनको बिरोधी नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी जनताले अहिलेसम्म प्राप्त उपलव्धिलाई टेकेर एवं उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ वढी अधिकार सम्पन्न बनाउन संविधान संशोधनको पक्षमा रहेको प्रष्ट पार्नु भयो । […]