जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याइनेछ : मुख्यमन्त्री कार्की

विराटनगर २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामान्य जनताको पहँुचमा स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ । विराटनगर–११ जनपथ टोलमा २२ कठ्ठा जग्गामा ४८ करोड करोडको लागत एक सय शैयाको निर्माण गरिएको गोल्डेन अस्पतालको आज उद्घाटन गर्दै उहाँले प्रदेशको आर्थिक प्रगति एवं रुपान्तरण गरी गरीविका रेखामुनिका रहेका जनतालाई स्तरीय स्वास्थ्य सेवा […]

लाईफगार्ड अस्पतालको आगो नियन्त्रणमा, करिब डेढ करोडको क्षति

विराटनगर २७ साउन। विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत ‘सर्ट’ […]

परोपकारधाममा दैनिक आरतीका लागि सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की

विराटनगर २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनु भएको छ । विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा शुक्रबार साँझ देखि शुरु गरिएको सिंघिया नदि आरतीको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले यो आरती ३६५ दिन […]

नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै १ करोड

विराटनगर २५ साउन । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो […]

जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण

विराटनगर २५ साउन । सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रतिशोधपूर्ण रुपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्ने बताए । […]