१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशद्धारा तयारी शुरु

विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले […]

लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

विराटनगर ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो । […]

कोशी प्रदेश सरकारले एक सय दिने उपलब्धि सार्वजनिक गर्दै

विराटनगर ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक सय दिने उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११ वजे पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नु भएको हो । गत बैखाख २७ गते नेपालको संविधान २०७२ को धारा १६८ को ५ अनुशार नियुक्र कार्कीले […]

आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन : मुख्यमन्त्री कार्की

विराटनगर ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर निति तथा कार्यक्रम र बजेट अर्काेतिर गईरहेको बताउनुभयो । कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेट मिल्न नसकोको बताउँदै अवका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त […]

कोशी सरकारमा कांग्रेस एक हप्ता भित्रमा सहभागी हुन्छ : डा शेखर कोइराला

विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले […]