कोशी प्रदेशलाई तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने

विराटनगर १ असार । कोशी प्रदेशलाई तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने बताउनुभयो । उहाँले खोरेतमुक्त प्रदेशका बनाउनका लागि १३ करोड ५७ लाख विनियोजन गरेको बताउनुभयो […]

कृषि, पर्यटन कोशी प्रदेशको प्राथमिकता, ३५ अर्वको बजेट ल्याईदै

विराटनगर १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि आज बजेट प्रस्तुत गर्दै छ । कोशी प्रदेश योजना आयोगले प्रदेश सरकारलाई दिएको सिलिङ अनुशारको बजेट सरकारले प्रस्तुत गर्ने भएको हो । योजना आयोगले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ्ग दिएको थियो । आर्थिक मामिला तथा […]

ताप्लेजुङको फक्तालुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

विराटनगर ३२ जेठ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्युु भएको छ । फक्तालुङ गाउँपालिकम २ खेजेनिममा शुक्रबार विहानको राति करिब २ बजे आएको पहिरोले पालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर बगाउँदा चार जनाको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार पालिका उपाध्यक्ष रविनको बुबा आमा र दुई […]

कानून बनाउने काम सहज छैन : मुख्यमन्त्री कार्की

विराटनगर ३० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानून बनाउने काम सहज नभएको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले कानून बनाउने काम गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । प्रदेशसभा सचिवालय कोशी प्रदेशले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उहाँले कानून […]

न्यायिक समितिमा जग्गा, कुलो पैनी र घरेलु हिंसाको मुद्दा बढी

विराटनगर ३० जेठ । स्थानीय तहको न्यायिक समितिमा जग्गा किचला, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रमबाट उक्त तथ्य सार्वजनिक भएको हो । ग्रामिण क्षेत्रमा लागु औषधको समस्या पनि बढ्दै गाएको पाइएको छ । ग्रामिण […]