विराटनगर २८ भदौ । पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका सहायक नियन्त्रकलाई विद्यार्थीले दुई घण्टा कार्यकक्षमा थुनेका छन् । इस्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीले विभिन्न माग राखेर छलफल गर्न जादा कुरै नसुनी आफुहरु माथि सहायक परिक्षा नियन्त्रक अजयकुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । पुर्वाञ्चल विश्वविद्यालयले भदौ २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र […]
विराटनगर, २६ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा रञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा परेको, अभावहरुको भारले भुँइ भन्दा माथि आउन नसकेको बखतबहादुरको परिवारको […]
विराटनगर, १ भदौ । व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो । परम्परागत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्र प्राप्त गर्ने […]
विराटनगर, २४ साउन । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने […]
विराटनगर १६ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा […]