विराटनगर १४ वैशाख । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । कलेजमा शुक्रवार आयोजित सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरेको बताउनुभयो । उहाँले नेपाल पनि जलवायुको […]
विराटनगर १४ वैशाख । कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरणको गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि […]
विराटनगर, १४ वैशाख । रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र […]
विराटनगर, १३ वैशाख । कोशी प्रदेशको समृद्धिका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी कृषि ,उर्जा र पर्यटन क्षेत्रको विकास गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले सरकारले लगानी मैत्री वातावरण तयारी गरी प्रदेशका कृषी उत्पादनलाई ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । आज विराटनगरमा आयोजित आर्थिक वहस अन्तर्गत कोशी प्रदेश योगदान, सम्भावना, अवसर र […]
विराटनगर १० वैशाख । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम […]