उद्योग व्यवसायमा मानवअधिकारको संरक्षणमा जोड

विराटनगर २६ पुस । उद्योग व्यवसायमा मानवअधिकारको संरक्षण गर्नका लागि त्यस सम्बन्धि नीति नियमको पालनामा जोड दिइएको छ । निजी क्षेत्रलाई व्यवसाय गर्ने र मूनाफा कमाउने संस्थाका रुपमा मात्रै नहेरी मानव अधिकार पालनाको उत्तरदायित्व पुरा गर्न अझ जवाफदेही बनाउनुपर्ने जनाइएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा आयोजित ‘व्यवसाय र मानव […]

विराट एक्स्पो : नयाँ युवा उद्यमीकालागि विराटनगर इन्कुवेशन सेन्टरको स्थापना हुने

विराटनगर २६ पुस । आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले माघ ११ देखि २० गते सम्म उद्योग संगठन मोरङले विराटनगरको डिग्री क्याम्पसको मैदान आयोजनागर्ने आठौ संस्करणको विराट एक्स्पोमा औधोगिक उत्पादन र व्यापारिक वस्तुको प्रर्दशनी मात्र हुने छैन । एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा सञ्चालन हुने विशुद्ध यो […]

निर्वाचन मिति कानुनमै हुने गरिको व्यवस्था हुँदैछ : निर्वाचन आयुक्त तुलाधार

विराटनगर २५ पुस । निर्वाचन आयोगले निर्वाचन मिति कानुनमै हुने गरिको कानुन संशोधन प्रकृया अघि बढाएको छ । निर्वाचन मिति कानुनमै उल्लेख गर्ने गरि कानुन संशोधन हुन लागेको हो । आगामी निर्वाचन २०८४ लाई लक्षित गरि आयोगले कानुन संशोधन प्रकृया अघि बढाएको आयुक्त डा. जानकीकुमारी तुलाधारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ कानुनमै निर्वाचन मिति तोकेपछि […]

प्रेस चौतारी मोरङको नवौं अधिवेशन माघ १२ मा हुने

विराटनगर २५ पुस । प्रेस चौतारी नेपाल मोरङ शाखाको नवौं जिल्ला अधिवेशन आगामी माघ १२ गते हुने भएको छ । प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले माघ १२ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको सचिव शशांक पौडेलले जानकारी दिनुभयो । सचिव पौडेलका अनुसार माघ ७ गते भित्र चौतारीका सम्पूर्ण सदस्यहरुकोे […]

कोशी प्रदेश सरकारकाे लगानी सम्मेलन सर्याे, बैशाखमा हुने

विराटनगर २५ पुस । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला […]