विराटनगर ११ मंसिर । विराटनगर कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु भएको छ । होटल मनास्लुमा दुईदिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा उहाँले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक […]
विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँको अन्तरक्रियामा उहाँले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो । बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड […]
विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मलाई लागेको […]
विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ ।
विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिपूर्वक समापन हुन्छ । तराई–मधेसलगायत काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, […]