एमाले मोरङको विस्तारित बैठकमा उठ्यो विद्या भण्डारीलाई पार्टी कार्यालयमा ल्याएको विषय

विराटनगर ९ भदौ । नेकपा एमाले मोरङको विस्तारित बैठक आज रंगेलीमा बसेको छ । विस्तारित बैठक विशेष गरि काठमाण्डौंमा हुने दोश्रो विधान महाधिवेशनलाई केन्द्रित गरेको आयोजना गरिएको थियो । तर, विस्तारित बैठकमा जिल्ला कमिटी सदस्यहरुले गत भदौ ३ गते पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी कार्यालय ल्याएको विषयमा बोलेका थिए । जिल्ला कमिटीका एक सदस्यले भने,‘ […]

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र

विराटनगर ९ भदौ । ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ । हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ रहनु भएको छ । उहाँकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ । ‘सचिवालय कहाँ राख्ने, मञ्च […]

विराटनगरबाट उत्साहित भएर पूर्वराष्ट्रपति भण्डारी काठमाडौं फिर्ता

विराटनगर, ३ भदौ । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागि हुने विराटनगर आइपुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार दिउँसो उत्साहित भएर राजधानी फर्किएकी छन् । राजधानी फर्किनु अघि पूर्व राष्ट्रपति भण्डारीले मङ्लबार १० वर्ष पछि नेकपा एमालेको पाञ्चाली स्थित जिल्ला पार्टी कार्यलयमा पुगेर कार्यकर्ताहरुलाई छोटो सम्बोधन गरिन । पार्टी कार्यालयमै पुगेर कार्यकर्ता माझमा भण्डारीले […]

नेताहरुसँग सल्लाह गरेरै पार्टी कार्यालय आएकी हुँ : विद्यादेवी भण्डारी

विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेताहरुसँग सल्लाह गरेरै मोरङ पार्टी कार्यालय अवलोकन गर्न आएको बताउनु भएको छ । विराटनगर आएको समयमा पार्टी कार्यालय पुग्न मन लाग्यो उहाँले भन्नुभयो,‘ नेताहरुसँग सल्लाह गरेँ जानु भन्नुभयो ।’ मोरङ पार्टी कार्यालयसँग आफ्नो धेरै कुराहरु जोडिएको पनि उहाँले बताउनुभयो । मोरङको पार्टी कार्यालय देशभरीकै एमालेको पहिलो जिल्ला […]

१० वर्षपछि एमाले मोरङ पार्टी कार्यालय जाँदै विद्या भण्डारी

विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति तथा नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जादै हुनुहुन्छ । दिउँसो १ वजे पार्टी कार्यालय जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले उहाँ जान लाग्नु भएको बताईएको छ । पूर्व राष्ट्रपति भण्डारीको कार्यकर्ता […]