रास्वपामा आन्तरिक असन्तुष्टि चुलियो

विराटनगर २ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सांसदको बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ । रास्वपा कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सिफारिस गरेको समानुपातिक सूचीमा भूगोल र समावेशिताको सन्तुलन नमिलेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले कोशी प्रदेशको विशिष्ट […]

नेकपा एमाले र श्रम संस्कृति पार्टीले समानुपातिक सांसद नाम टुङ्ग्याए

विराटनगर ३० फागुन । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको उहाँले बताउनुभयो । एमालेले समानुपातिकबाट १६ सीट जितेको छ । एमालेबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, […]

एमाले उम्मेदवार विनाेद ढकालकाे निर्वाचन खर्च ९ लाख ७० हजार

विराटनगर २८ फागुन । नेकपा एमाले माेरङ ६ का उम्मेदवार विनाेदप्रसाद ढकालले फागुन २१ गते सम्पन्न निर्वाचनमा ९ लाख ७० हजार खर्च भएकाे विहिबार सार्वजनिक गर्नु भएकाे छ । निर्वाचनमा ७ लाख ५५ हजार आम्दानी भएकाे र तिर्न बाँकी २ लाख १५ हजार ४५८ रहेकाे विवरणमा उल्लेख छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुझाइएको विवरणअनुसार […]

एमाले कोशीद्धारा चैत २५ सम्ममा निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन

विराटनगर २८ फागुन । नेकपा एमाले कोशी प्रदेश कमिटीले १४ वटै जिल्लाको निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । आगामी चैत २५ गतेभित्रमा क्षेत्रीय समन्वय कमिटीका बैठकहरु आयोजना गरि समीक्षा बैठक गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । क्षेत्रीय समन्वय कमिटीबाट आएका प्रतिवेदनहरुका आधारमा जिल्लागत प्रतिवेदन तयार गरि प्रदेश कमिटीमा पठाउन परिपत्र गरिएको छ […]

मोरङमा रास्वपालाई ५३ प्रतिशत मत

विराटनगर २६ फागुन । प्रत्यक्ष तर्फ मोरङमा क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले समानुपातिकमा पनि भारी मत प्राप्त गरेको छ । मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेको थियो । त्योमध्ये २८ हजार ४९९ मत बदर भएको छ । सदर भएको ४ लाख ७६ हजार ५६९ मतमा धेरै ल्याएर रास्वपा […]