विराटनगर २१ चैत । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि […]
विराटनगर १७ चैत । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् […]
उर्लाबारी, १४ चैत । नयाँ नेतृत्व चयन गर्ने गरि हुने नेकपा एमाले उर्लाबारीको नगर अधिबेशन आगामी चैत २६ गते मंगलबार गर्ने निर्णय भएको छ । बिहिवार उर्लाबारी ३ स्थित नगर पार्टी कार्यालयमा बसेको नगर कमिटीको पुर्ण बैठकले नगर अधिबेशनको मिति टुंगो लगाएको हो । बैठकमा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले […]
झापा, १४ चैत । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उत्रार्ने बताए । आज दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए […]
विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार यादवले १ हजार ११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे । यादवले विष्टलाई ४३ मतान्तरले पराजित […]