विराटनगर ६ मंसिर । नेकपा एमाले विराटनगरका यूवा नेता राम पोखरेलले आगामी महाधिवेशनमा यूवा तर्फबाट प्रतिनिधि हुने आकांक्षा राखेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेल एमालेका सक्रिय यूवा हुन । आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनौट गरिदैछ […]
विराटनगर ५ मंसिर । राष्ट्रिय उर्जाशिल पार्टीले दल दर्ताकाे प्रमाणपत्र प्राप्त गरेकाे छ । निर्वाचन आयोगले आज राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष याेगेन्द्र मण्डललाई दल दर्ताको प्रमाणपत्र दिएकाे हाे । पार्टीको चुनाव चिन्ह चापाकल छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चापाकल चुनाव चिन्हबाट निर्वाचित हुनु भएको थियो । माेरङ क्षेत्र नं […]
विराटनगर ५ मंसिर । नेकपा एमाले मोरङले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनौटका लागि निर्वाचन कमिटी गठन गरेको छ । विराटनगरमा आज बसेको सचिवालय बैठकले अधिवक्ता गणेश लुइँटेलको नेतृत्वमा ९ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले निर्वाचन व्यवस्थापनको जिम्मेवारी निर्वाचन क्षेत्रीय कमिटीलाई दिने निर्णय गरेको छ । मोरङमा महाधिवेशन […]
विराटनगर ४ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । महाधिवेशनका लागि आयोजक बाहेक भूगोलबाट सो संख्यामा प्रतिनिधि छनौट गरिने भएको हो । राष्ट्रिय महाधिवेशनका लागि देशभर एकै दिन मंसिर १३ गते प्रतिनिधि छनौट गरिदैछ । संघीय ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट ४३ […]
विराटनगर ३ मंसिर । नेकपा एमाले कोशी प्रदेशले विभिन्न जिम्मेवारीमा रहेका ५ नेताहरुलाई कारवाही गरेको छ । कोशी प्रदेश कमिटीको विराटनगर सम्पन्न नवौं पूर्ण बैठकले प्रदेश कमिटी सदस्य द्वारीकलाल चौधरी (सुनसरी)ले पार्टी नीति र नेतृत्व प्रति अनास्था फैलाउने अराजक खालका गतिबिधि सामाजिक सञ्जाल र विभिन्न मिडियामा प्रचारबाजी गर्ने गरेको र यसो नगर्न सम्झाउदा समेत नटेर्ने […]