एमाले माेरङ अधिवेशन : मतगणनाकाे तयारी हुँदै

विराटनगर २२ फागुन । नेकपा एमाले माेरङकाे १० औ अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनकाे मतगणना तयारी गरिएकाे छ । अध्यक्ष मण्डल र निर्वाचन समितिकाे बैठक भर्खरै सकिएकाे छ । मतगणनाकाे सवै तयारी सकेर साढे १२ वजेदेखि मतगणना शुरू गर्ने तयारी रहेकाे अध्यक्ष मण्डल सदस्य यशाेदा अधिकारीले जानकारी दिनुभयाे । नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले […]

एमाले मोरङ अधिवेशन : ८८८ जनाले मतदान गरे, मतगणना भोलि हुने

विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ । विहान १० वजेदेखि शुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको छ । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । अधिवेशनमा ९११ जना प्रतिनिधि भएपनि ८८८ जनाले मतदान गरेका छन् । २३ जना अनुपस्थित रहे […]

एमाले मोरङ अधिवेशन अपडेट : ८० प्रतिशत मत खस्यो

विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । विहान १० वजेदेखि शुरु भएको मतदानमा अहिले सम्म करिव ८० प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७२५ जनाले मतदान गरेका छन् । मतदानका लागि साँझ ६ सम्म समय थप गरिएको छ । सवा […]

एमाले माेरङ अधिवेशन : मतदान जारी ( तस्बिर सहित)

विराटनगर २१ फागुन । नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । विहान १० वजेदेखि शुरू मतदानमा अहिलेसम्म १७४ मत खसेकाे निर्वाचन कमिटीले जनाएको छ । एम पटकमा मतदानका लागि २५ बाट हुनेगरि स्थान बनाइएकाे छ । नेतृत्व चयनका लागि पदाधिकारी सदस्यहरूमा समूहगत प्रतिष्पर्धा छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा […]

एमाले मोरङ अधिवेशन : मतदान शुरु

विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पूर्व निर्धारित समय भन्दा   अढाई घण्टा ढिलोगरि अधिवेशन स्थल  हाेटल मनास्लु  ईनमा मतदान शुरू भएको हो । मतदान दिउँसो ४ वजे सम्म हुने निर्वाचन कमिटीले जनाएको छ । मतदान पछि मतपेटिका पार्टी कार्यालय पाञ्चाली लगिने र त्यहीँबाट मतगणना गर्ने […]