विराटनगर १३ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि कोशी प्रदेशको ५ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कोशी प्रदेशको भोजपुर,ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका हुन् । तेह्रथुम र खोटाङ जिल्लमा सहमतिमा लागि मतदानको प्रकृया रोकिएको छ । धनकुटामा प्रतिनिधि छनोटका […]
विराटनगर १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि आज मोरङमा भएको निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाका ५ र दलित एक गरि ६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन संयोजक गणेशराज लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुशार सवै क्षेत्रमा निर्वाध रुपमा मतगणना जारी छ । क्षेत्र नं. ५ र […]
विराटनगर १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि शनिबार देशभर प्रतिनिधि चयन गरिदैछ । महाधिवेशन प्रतिनिधिका लागि मोरङमा अध्यक्ष केपी ओली समूह र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समूहवीच तीव्र प्रतिष्पर्धा छ । प्रतिनिधिसभाका ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रबाट ४६ प्रतिनिधि चयन हुँदैछन् । मोरङ ५ बाट सवै […]
विराटनगर १२ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङबाट ८ जना सर्वसम्मत निर्वाचित भएका छन् । संविधानसभा सदस्य, नगरप्रमुखहरु सहित गरि ४८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभाका ६ र एक दलित गरि ७ वटा निर्वाचन क्षेत्रका ४६ जना प्रतिनिधिका लागि मंसिर ८ गते १४५ जनाले उम्मेदवारी दर्ता गराएका थिए […]
विराटनगर १२ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मोरङ २ र ३ बाट २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मोरङ २ बाट महिला प्रतिनिधिहरु रामजना अधिकारी र गीतादेवी बानियाँ कार्की सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं. २ बाट खुल्ला तर्फबाट विष्णु पोखरेल, महिला तर्फ नुरसदी बेगम, मीराकुमारी दास, […]