विराटनगर, १२ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।अरुण खवरसँगको कुराकानीमा एमाले महासचिव शंकर पोखरेलले ‘हेवी वेट’ को नामलाई पन्छाउँदै पपुलरलाई उम्मेदवार बनाईएको बताए । थापा महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा उपाध्यक्ष हुन । विराटनगर महानगरसँगै एमालेले ६ वटै महानगरको उम्मेदवार टुङ्गो लगाएको […]
विराटनगर, १२ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन आईतबार विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा उम्मेदवारी दिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना र दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन । जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले […]
विराटनगर, ११ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार थापालाई उम्मेदवार बनाउने तयारी भएको हो । विराटनगर महानगरपालिकाका सिफारिस भएका मध्ये थापालाई सबैभन्दा बलियो दाबेदारको रुपमा लिइएको छ । थापा एमाले महानगर कमिटी अध्यक्ष हुन् ।
विराटनगर, ११ वैशाख । स्थानिय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदले राजीनामा दिएका छन् । आइतबार प्रदेश १ को प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीसमक्ष सांसदहरू काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ । कागते इलाम क्षेत्रनम्बर १ (ख)बाट निर्वाचित सांसद हुनुहुन्छ भने बुढाथोकी झापा क्षेत्रनम्बर १ […]
विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको सुन्दहरैचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीले उम्मेदवारी दिने भएका छन् । मेयरमा गुरागाई र उपमेयरमा चौधरीको नाम फाईनल भएको एमाले प्रदेश कमिटीले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरमा विजयी हासिल गरेको थियो ।