विराटनगर, ९ वैशाख । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि मोरङमा ४ हजारभन्दा बढी निजामति कर्मचारी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार निर्वाचनमा ४ हजार १ सय कर्मचारी परिचालनको तयारी भइरहेको छ । आज विराटनगरमा संवाद समूहले आयोजना गरेको कार्यक्रममा प्रजिअ दाहालले मोरङमा १० हजार निजामति कर्मचारी रहेको बताउनु […]
विराटनगर, ९ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको प्रदेश १ कमिटीले विराटगर महानगर पालिकाको उपमेयरका लागि महिला नेतृको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । जसमा विमला दाहाल घिमिरे, शिल्पा निरला कार्की र अञ्जु उपाध्याय (शिवा) रहेका छन् । पार्टीको केन्द्रीय कमिटीले शुक्रबार सम्ममा उहाँहरु मध्ये एक जनाको नाममा […]
विराटनगर, ९ जेठ । आसन्न स्थानीय तहका निर्वाचन सम्पत्र गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याई नभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कुल कुल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडा अध्यक्ष तथा […]
विराटनगर, ९ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले विहीबार पदबाट राजीनामा दिएका छन् । विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको छ । राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव […]
विराटनगर, ८ वैशाख । प्रदेश नं १ मा जेठको पहिलो सातामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । आगामी जेठ २२ गतेदेखि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि बोर्डले प्रदेश स्तरिय खेलकुद प्रतियोतिाको तयारी गरेको हो । बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रदेशले राष्ट्रिय खेलकुदमा २५ खेलमा सहभागिता जनाउने र पाँचौं […]