उर्लाबारी १ मा एमालेको विरासत पाण्डेले जोगाउलान ?

विराटनगर, १८ वैशाख । उर्लाबारी–१ साविक मधुमल्ला ७, ८ र ९ नम्वर वडा हो । बहुदलपछि भएका सवै स्थानीय तह निर्वाचनमा यसक्षेत्रमा एमालेले बर्चस्व कायम गर्दै आएको छ । अहिलेसम्म भएका कुनैपनि निर्वाचनमा एमाले पराजित हुनु परेको छैन । ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमाले उम्मेदवार नै विजयी भएका थिए । एमालेले ५१३ मत […]

विराटनगरमा विवेकशील साझा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक

विराटनगर, १८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर विवेकशील साझा पार्टीले विराटनगरमा आज प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । प्रतिज्ञा पत्र २५ बुँदाको छ । विराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिएर विवेकशील चुनावी अभियानमा होमिएको छ । विवेकशीलबाट मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रृजु पराजुलीले उम्मेदवारी दिनु भएको छ । […]

विराटनगर विमानस्थलमा उद्धारको अभ्यास

विराटनगर, १८ वैशाख । जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास विराटनगर विमानस्थलमा आज गरिएको छ । जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरेको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः […]

नेपाली कांग्रेस पालिका निर्वाचनमा पहिलो स्थानमा आउने : नेता निधि

विराटनगर, १८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धन दलहरु वीच तालमेलवाट कांग्रेस अध्याधिक स्थानमा विजयी भै पहिला स्थानमा आउने दावी गर्नु भयो । नेता निधिले गठबन्धनबाट मुलुकमा लोकतन्त्र र नेकां वलियो हुने दावी गर्दै […]

वडाध्यक्षका उमेदवार सहित घरदैलो अभियानमा सक्रिय बने मेयरका उम्मेदवार कोइराला

विराटनगर १७ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् । घरदैलो अभियानका क्रममा कोइरालाले विराटनगर वडा नम्बर १,३ र ४ का ज्येष्ठ नागरिकहरु समक्ष भेटघाट गरी आर्शिवादसमेत लिएका छन । कोइरालासँगको छलफलमा ज्येष्ठ नागरिकले आफूहरुकै घरदैलोमा मेयरका उमेदवार आउँदा खुसी लागेको बताउँदै आर्शिवाद समेत दिएका […]