विराटनगर, १७ जेठ । राष्ट्रिय जनगणना २०७८ मा अपाङगता भएका व्यक्तिहरुको तथ्याङ्क विश्वसनी नभएको सरोकारवालाहरुले बताएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ कोशीद्वारा आज विराटनगरमा आयोजित राष्ट्रिय जनगणना –२०७८ मा आपाङगता सम्वन्धी तथ्याङकीय प्रतिवेदनको नतिजाले समेटिएका विषयहरुमा प्रदेशस्तरीय सरोकारवाला निकायसंग पैरवी तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राष्ट्रिय अपाङ्ग महासंघ र राष्ट्रिय […]
विराटनगर १५ जेठ । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ । नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद […]
विराटनगर ११ जेठ । खोटाङ अर्खौले सुवेदी समाजको अध्यक्षमा कविप्रसाद सुवेदी चयन भएका छन् । खोटाङ अर्खौले सुवेदी समाजको विहीबार विराटनगरमा भएको छलफलले पुनर्गठीत कार्यसमितिको अध्यक्षमा कविप्रसाद सुवेदीलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा चित्रकुमार सुवेदी, सचिवमा गोविन्द सुवेदी, सह–सचिवमा तुलसी सुवेदी, कोषाध्यक्षमा गोपाल सुवेदी र सह–कोषाध्यक्षमा सृजना सुवेदी चयन भएकी छिन् । समितिको […]
विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन संवन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको पाईएको हो । यौन तथा […]
विराटनगर २९ बैशाख । कोशी प्रदेश सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य पुरा नहुने देखिएको छ । नेपाल सरकारले सन् २०३० भित्रमा बालविवाह मुक्त गर्ने लक्ष्य लिएपनि तत्कालिन प्रदेश सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश बनाउनका लागि सन् २०२० बाट अभियान समेत शुरु गरिसकेको थियो । कोशी प्रदेशमा सरकारको स्थायीत्व नहुँदा […]