विराटनगर १० वैशाख । नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ (विराटनगर) लाई चयन गरिएको छ । विराटनगर आईतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा वावुराम पोखरेल (विराटनगर), सचिवमा लक्ष्मी पोखरेल (विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा (पाँचथर) र सदस्यहरुमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ […]
विराटनगर ९ वैशाख । नेपाल स्रष्टा समाजले विराटनगर ३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा रुचि राखेर काम गर्दै आएकी गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो । विराटनगरमा आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी […]
विराटनगर ९ वैशाख । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनटिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक विराटनगर । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ […]
विराटनगर ८ वैशाख । विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि […]
विराटनगर ७ वैशाख । विराटनगरमा सद्भाव भड्काउने गतिविधि हुन थालेको भन्दै राष्ट्रिय युवा संघ नेपालले चिन्ता व्यक्त गरेको छ । समुदायबीचको सद्भावलाई कमजोर बनाउने र भड्काउने अप्राकृतिक कार्यप्रति युवा संघले आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्रसमेत बुझाएको छ । सहायक प्रजिअ […]