श्रमिकहरूमा सवालमा स्थानीय सरकारलाई जिम्मेवार बन्न ट्रेड युनियनको आग्रह

विराटनगर १० असार । अनौपचारिक क्षेत्रका श्रमिकहरूको सवालमा स्थानीय सरकारलाई जिम्मेवार बन्न ट्रेड युनियनका प्रतिनिधीहरूले आग्रह गरेका छन् । ग्रामथान गाउँपालिकासँगको समन्वयमा शान्तिका लागि साझा अभियान (कोक्याप) कोशी प्रदेशले मंगलबार ग्रामथानमा आयोजित “अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अधिकार, अवसर तथा स्थानीय सरकारको भूमिका” विषयक कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ का केन्द्रीय उपमहासचिव ओपेन्द्र राय, […]

रास्वपामा विना बहस प्रतिवेदन पारित, प्रतिनिधि असन्तुष्ट

विराटनगर १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्रमा पेश भएका प्रतिवेदन बिना बहस पारित भएका छन् । संशोधित विधानमा रहेका प्रावधानहरू समेत प्रतिनिधिहरूले हेर्नै नपाई विधान संशोधन सर्वसम्मत हलबाट पारित गरियो । सोमबारका लागि तय भएको बन्दसत्र मंगलबार दिउँसोबाट मात्रै सुरु भएको थियो । पार्टी सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि सञ्चारकर्मीलाई […]

रास्वपाको बन्दसत्र आज

विराटनगर ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको हो । पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु […]

सीमावर्ती क्षेत्रका यातायातकर्मीलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण

विराटनगर ८ असार । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध यातायातकर्मीलाई अभिमुखीकरण दिएको छ । सीमाक्षेत्रमा यातायातकर्मीहरू दैनिक रूपमा विभिन्न स्थानका यात्रुहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरू मानव बेचबिखन रोकथाम तथा शंकास्पद गतिविधिको पहिचान गर्न सक्ने पहिलो तहका महत्वपूर्ण साझेदार भएकाले उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण दिइएको हो । यातायातकर्मीहरूलाई मानव […]

देश र जनताप्रति समर्पण व्यक्तिले मात्र मुलुकलाई नेतृत्व दिन सक्छ : मुख्यमन्त्री कार्की

विराटनगर ७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश तथा जनताप्रति सपर्मण गर्ने व्यक्तिले मात्र मुलुकको नेतृत्व दिन सक्ने बताउनु भएको छ। स्वरर्गीय पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद– आशालता रिजाप्रतिष्ठानद्धारा आज विराटनगरमा आयोजित आठौँ नगेन्द्रप्रसाद –आशालता रिजाल शिक्षा,संस्कृति तथा सामाजिक सेवा पुरस्कार सम्मान समर्पणबाट पूर्व बैङकर अनिल केशर शाह र सुनसरी धरानस्थित पिण्डेण्श्वर संस्कृत मावि लाई […]