विराटनगर १३ कात्तिक । विराटनगर–१० स्थित संसारी माईस्थान संरक्षण समितिले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ । आगामी कात्तिक २३ गते २९ गतेसम्म महायज्ञ लगाउने संरक्षण समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महायज्ञको प्रमुख कथावाचकमा राधिका दासी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । संसारी माईस्थान संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले […]
विराटनगर १२ कात्तिक । सर्वाेच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने […]
विराटनगर १२ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भयो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले […]
विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो । टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश […]
सिड्नी, अष्ट्रेलिया । विभिन्न उद्देश्यका साथ विराटनगरबाट अष्ट्रेलियामा गई बसोबास गर्दै आएका नेपालीहरु संगठित भएका छन् । आज अष्ट्रेलियाको सिड्नीमा विराटनगर समाजको स्थापना गरिएको छ । नेपालीहरूको एकताका लागि विशेष महत्व राख्ने ‘विराटनगर समाज अस्ट्रेलिया’ को आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो । विवेक पुरीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको हो । […]