सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २० चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोज, आयआर्जन, , वित्त व्यवसायी , वित्त साक्षरतमा बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको विचार व्यक्त्त […]

देवकुमारी थापा र बबरसिंह थापा सम्मानको घोषणा

विराटनगर २० चैत । बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यङ्ग्य निबन्धकार डा.रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ । छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको […]

पाँचहजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा

लुम्बिनी, १९ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल […]

चर्च ब्वाईजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर २० चैत । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार राती सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । […]

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन

विराटनगर, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बत्रु पर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘ जनजागरण सभा’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुंदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा […]