विराटनगर ७ पुस । पछिल्लो केही समय देखि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला संघीय सरकार र त्यसको नेतृत्वप्रति निकै आक्रामक देखिदै आउनु भएको छ । पत्रकार सम्मेलन देखि सभा सम्मेलनमा सरकारको विरोध नगरेको दिन नै हुँदैन । सरकारले काम गरेन, प्रधानमन्त्रीले काम गरेनन् भन्नमै अधिकांश समय खर्च गर्ने गर्नु भएको छ […]
विराटनगर ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरेका कार्य सफल भएको दावी गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकको वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा समेत सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नु भयो । प्रधानमन्त्री दाहालले सरकारले मिटर व्याज, नागरिकता […]
विराटनगर ५ पुस । २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गतेबाट कार्यकाल सकिदैछ । कार्यकाल सकिनु एक महिना अघि नै राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिसक्नु पर्ने ब्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । कार्यकाल सकिन लागेका २० जना मध्ये एक जना सरकारकोको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् । बाँकी १९ जना […]
विराटनगर ३ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्नु भएको छ । उहाँले एमाले साँझा पहिचानको पक्षमा अडिग रहेको बताउनुभयो । नेकपा एमाले मोरङले मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ हामी जनतासँग जे भनेर जान्छौं, चुनाव जितेपछि पनि […]
विराटनगर ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आयोजित समृद्धिको लागि संकल्प यात्राको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दे अध्यक्ष ओलीले आफ्नो पार्टीले एकल बहुमत पुरयाएर सरकार सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले अब भाडाकुँटी खेलजस्तो बटुलेर सरकार सञ्चालन गर्दा जनताले दुःख मात्रै […]