विराटनगर २५ मंसिर । कोशी प्रदेश सरकार अन्र्तगतका कार्यालयहरु आफुखुशी चल्ने गरेको पाईएको छ । मन्त्रालयमा लामो समय देखि विभागिय मन्त्री नतोकीदाँ मातहतका कार्यालयहरुले समन्वय गर्न छाडेको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको गुनासो छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समक्ष सचिव डा. देवकोटाले सो गुनासो गर्नु भएको […]
विराटनगर १५ मंसिर । विश्वमा हरेक वर्ष हुने मृत्यु मध्ये झण्डै ९० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन, नेपाल र सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा विराटनगर महानगरपालिकाले शुक्रबार आयोजना गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ अभिमुखीकरण कार्यक्रममा बोल्ने विज्ञहरुले मृत्यु हुनेमध्ये नसर्ने रोगका […]
विराटनगर २१ कात्तिक । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अस्पष्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पिच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर […]
विराटनगर २१ कात्तिक । स्वास्थ्य कार्यालय मोरङले आर्थिक वर्ष २०७९–०८० को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैचामा कात्तिक १९ र २० गते गरि २ दिन बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख अजम्वर राई, स्वास्थ्य […]
विराटनगर २१ कात्तिक । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठी आज देखि विराटनगरमा शुरु भएको छ । समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्यलाई ध्यानदिन आग्रह गर्नु भएको छ । उहाँले बाल मृत्युदर, मातृ मृत्युदर घटाउनका लागि योजनाबद्ध रुपमा लाग्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले सरकारले दिएको […]