‘महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक’

विराटनगर ४ वैशाख । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक रहेको सहभागीहरुले बताउनु भएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले तीन तहको सरकारले महिला सम्बन्धी कानून कार्यान्वयनको आवश्यक अनुगमनको व्यवस्था गरेमात्र समाजमा हिंसाको […]

थाकस मोरङद्धारा सिरुवा पर्वको अवसरमा पूर्वअध्यक्ष र जग्गादातालाई सम्मान

विराटनगर १ वैशाख । थारु कल्याणकारी सभा (थाकस) मोरङले सिरुवा पर्वको अवसरमा पूर्व सभापतिहरुलाई सम्मान गरेको छ । वुढीगंगा ७ धराहरा टोलमा आज सिरुवा पर्वको अवसरमा जुडी सितौल शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रमको आयोजना गरिएको हो । अध्यक्ष प्रदिपकुमार विश्वासले अग्रजलाई सम्मान गर्दै कार्यकालको शुरुवात गर्नुभएको छ । कार्यक्रममा पूर्वअध्यक्षहरु रुद्रनारायण चौधरी, नन्दु सरदार, […]

सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल, महासचिवमा भण्डारी

बिराटनगर, २९ चैत । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छिन् । बिराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गा निवासी लीलावहादुर सुनुवार र झापा निवासी इश्वरा तिवारी […]

चौधरी फाउण्डेशनद्धारा रङ्गेलीका आगलागी पिडीतहरुलाई खाद्यन्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्तरण

विराटनगर २४ चैत । चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल वस्तीका आगलागी पिडीतहरुलाई ५० हजार बरावरको खाद्यन्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्तरण गरेको छ । रंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको हो । रङ्गेली–३ बाबुसाहेव टोलमा २३ वटा घरका २८ […]

ग्रामथान गाउँपालिकाले गाली बेइजती मुद्धा लगाउने तयारी गरेकोप्रति राम जानकी मन्दिरका अध्यक्ष माझीको आपत्ती

विराटनगर २२ चैत । मोरङ ग्रामथान १ स्थित राम जानकी मन्दिरका अध्यक्ष नमोनारायण माझी सहित ९ जना विरुद्ध गाली बेइजती मुद्धा लगाउने ग्रामथान गाउँपालिकाले तयारी गरेको प्रति आपत्ती जनाईएको छ । अध्यक्ष माझीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका कार्यवाहक अध्यक्ष गुणावती माझीलाई प्रश्न गरेकै भरमा मुद्धा चलाउने गाउँपालिकाल गरेको निर्णयप्रति उहाँले आपत्ती जनाउनु भएको […]