विराटनगर ३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित […]
विराटनगर २ चैत । २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा […]
विराटनगर २ चैत । रिकभरिङ्ग नेपाल कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तर मन्त्रालयगत लागू औषध कानुन सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले लागू औषध प्रयोगकर्तालाई रोगीका रूपमा बुझ्नु पर्ने बताएका छन् । प्रचलित कानुन अनुसार लागू औषध प्रयोगकर्तालाई अपराधीका रूपमा बुझ्ने गरिएको भएपनि व्यवहारिक हिसाब र सामाजिक हिसाबले उनीहरूलाई रोगीका रूपमा बुझ्न आवश्यक भएको सरोकारवालाहरूको […]
विराटनगर २ चैत । इन्सेक कोशी प्रदेश कार्यालयले गठन गरेको मानव अधिकार सहायता कक्षको आज पुर्नताजगी तथा छलफल कार्यक्रम गरेको छ । मानव अधिकार घटनामा पीडित मानव अधिकार रक्षकहरूलाई आर्थिक सहायता तथा कानुनी उपचारका लागि सहयोग गर्ने उद्देश्यले ०७८ साउन १ गते गठन गरिएको हेल्प डेस्कले आज पुर्नताजगी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको हो । […]
विराटनगर २७ फागुन । विराटनगर जेसीजको ५१ औ स्थापना दिवस भब्य रुपमा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । विराटनगरमा रक्तदान गर्ने पहिलो सस्थाका रुपमा परिचित विराटनगर जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा विराटनगर ट्राफिक चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । त्यसैगरिस्थापना दिवसको अवसरमा पूर्वअध्यक्ष, विराटनगर जेसीज बोर्ड र सदस्य जुनियर जेसीज तथा समाजका […]