विराटनगर १२ जेठ । प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ । माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको […]
विराटनगर १२ जेठ । मानगढ खानेपानी आयोजना व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित हुनु भएको छ । नेकपा एमाले संस्थापन पक्ष र नेपाली कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमाले बिद्रोही समूहबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनु भएको हो । आज विहान घोषित अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त […]
विराटनगर १२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणमा अवव्ल रहेको बताउनु भएको छ । सङ्घीय संसद राष्ट्रिय सभा सचिवालय काठमाण्डौँद्वारा आज यहाँ आयोजित राष्ट्रिय सभाका सदस्यहरु र प्रदेश सभाका सदस्यहरु वीच आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले जनताको चाहना र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखि कार्य गरिरहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले […]
विराटनगर, जेठ ११ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सफारी, अटो तथा मिनी बस चालकहरूलाई माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणबारे सचेत बनाएको थियो । यातायातकर्मीहरू मानव ओसारपसारमा अनजानेमा सहायक बन्न सक्ने सम्भावना भएकाले उनीहरूलाई जानकारीमूलक तालिम तथा अन्तरक्रियामा समावेश गरिनु अत्यन्त आवश्यक रहेको माइती नेपालले […]
विराटनगर, ११ जेठ । कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ । संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन–पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको […]