खेलकुद महासंघ कोशी अध्यक्षमा कोइराला

विराटनगर १६ जेठ । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ । विहीबार झापाको दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा […]

मोरङ उर्लाबारी १ का १७ पूर्व जनप्रतिनिधि सम्मानित

विराटनगर १५ जेठ । मोरङको उर्लाबारी वडा नंं १ का १७ जना पूर्व जनप्रतिनिधिलाई सम्मानित गरिएको छ । साविक मधुमल्ला ७, ८ र ९ वडामा २०४९ देखि २०७९ सम्म सेवा गरेका १७ जनप्रतिनिधिलाई वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो । उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल लगायतले उहाँहरुलाई सम्मान […]

बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

विराटनगर १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब […]

गणतन्त्र दिवसको अवसरमा एमाले महानगरद्धारा वृक्षारोपण

विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाले गणतन्त्र दिवसको अवसमा वृक्षारोपण कार्यत्रक्रमको आयोजना गरि मनाएको छ । “१८ औं गणतन्त्र दिवस २०८२“ को अवसरमा बिहिबार पार्टी कार्यालय पाञ्चाली अगाडिको सडक छेउ छेउमा वृक्षारोपण गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापाँगाईले जानकारी दिनुभयाृ । विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं मोरङ […]

काेशी प्रदेशका ७ पत्रकार प्रदेश सरकारबाट सम्मानित

विराटनगर १५ जेठ। कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज ७ जना पत्रकारलाई सम्मान गरेको छ। नगद १ लाख सहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ ,सुनसरीकि यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन्। […]