वी डिभिजन क्रिकेट : वीसीसी र ग्रामथान फाइनलमा प्रवेश

विराटनगर २३ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसीसी)र ग्रामथान क्रिकेट क्लव विजयी भई फाइनलमा प्रवेश गरेका छन् । फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा प्रवेश गरेको छ । पहिलो खेलमा वीसीसीले मिल्स क्रिकेट क्लवलाई ८ विकेटले पराजित गरि फाइनलमा प्रवेश […]

लुघवित्त मुलुक लागि आवश्यक : डा. कोइराला

विराटनगर २३ माघ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ । विराटनगरमा आज आयोजित कोशी प्रदेशमा मुख्य कार्यालय रहेका लघुवित्त संस्थाहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेता कोइरालाले आजको समयको माग र आवश्यकता अनुसारको ऋणिलाई शिप तथा बजारसम्मको सहज पहुँच पुर्याउनु पर्ने बताउनुभयो । […]

नेपाल स्काउट : कोशी प्रदेशका ४६ वटा तहको स्थानीय परिषद् निर्वाचन सम्पन्न

विराटनगर २३ माघ । नेपाल स्काउटको निर्वाचन कार्यतालिका अनुसार कोशी प्रदेशका १३७ वटा स्थानीय तहहरू मध्ये ४६ वटा तहको स्थानीय परिषद्को निर्वाचन सम्पन्न भएको छ । निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरू मध्ये ४६ वटाको निर्वाचन सम्पन्न भएको नेपाल स्काउट प्रदेश समितिले जनाएको छ । तेह्रथुमको फेदाप गाउँपालिकामा निर्वाचनका लागि मनोनयन दर्ता नभएका कारण त्यहाँ […]

कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन

विराटनगर २३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ८० बर्षीय केशवकुमार बुढाथोकीको गएराती निधन भएको छ । विराट मेडिकल कलेजमा उपचारकै क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गाैलामा समस्या आएका कारण उपचाररत हुनुहुन्थ्यो । झापा काँग्रेस वृत्तमा सेतो बाघ उपनामले […]

जग्गा मागदाबी गर्नुको कुनै तुक नभएको मदन भण्डारी स्मृति प्रतिष्ठानको भनाई

उर्लाबारी २३ माघ । मदन भण्डारी स्मृति प्रतिष्ठानले नेपाल सरकारबाट वैधानिक रुपमै प्राप्त गरेको जग्गा कसैका आग्रह र विरोधकै कारण खाली नहुने स्पष्ट पारेको छ । प्रतिष्ठानको मुख्य कार्यालय उर्लाबारी मंगलबारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खेल मैदान वा अन्य कुनैपनि प्रयोजनका लागि प्रतिष्ठानले दोस्रो पक्षका लागि जग्गा उपलब्ध गराउनुपर्ने सवाल नै असान्दर्भिक र अनुपयुक्त भएको […]