विद्यार्थी परिषद् कोशीको अध्यक्षमा रावत र सचिवमा ताजपुरिया सर्वसम्मत निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह–छात्रा प्रमुखमा भावना […]

माेरङ धनपालथानमा भएकाे आगलागीमा परि एक बालिकाकाे मृत्यु, १२ घर जलेर नष्ट

विराटनगर ५ चैत । मोरङको धनपालथान गाउँपालिका–७ कद्मा मुस्लिम टोलमा भएको आगलागीमा परि एक बालिकाको मृत्यु भएकाे छ । स्थानीय ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको रहेको प्रहरीले जनाएको छ । आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो । तर, अत्याधिक घाम, र हावाका कारण आगो नियन्त्रणमा […]

भोजपुरमा आगलागी हुँदा जलेर ७ घर ध्वस्त

विराटनगर ४ चैत । भोजपुरको भोजपुर नगरपालिका–१२ पारपानीमा सोमबार अपरान्ह आज आगलागी भएको छ । सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेको छ । वनबाट बस्ती छिरेको आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन् । कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर […]

राष्ट्रिय सरकारको कुरा बेमौसमी : नेकपा एमाले

विराटनगर ४ चैत । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सो कुरा बताउनु भएको हो । राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले […]

मिडिया कमजाेर भए लाेकतन्त्र कमजाेर हुने : मन्त्री भण्डारी

विराटनगर ३ चैत । काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले नेपाली मिडिया कमजाेर भए लाेकतन्त्र कमजाेर हुने बताउनु भएकाे छ । विराटनगरमा आज नेपाल पत्रकार महासंघ काेशी प्रदेशले आयोजना गरेकाे सञ्चार माध्यमकाे सवलीकरणमा स्थानीय सरकारकाे भूमिका विषयक कार्यक्रममा मन्त्री भण्डारीले साे कुरा बताउनु भएकाे हाे । उहाँले मिडिया कमजाेर भए सुशासन […]