विराटनगर ४ असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितको लागि डिपिएसका […]
विराटनगर ४ असार । माईती नेपाल विराटनगरले विराटनगरका दुई माध्यमिक विद्यालयका विद्यार्थीलाई मानववेचविखन तथा ओसारपसार एवं वालविवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकाको सहयोगमा माईती नेपालले वाल माध्यामिक विद्यालय र मिल्स माध्यामिक विद्यालयका विद्यार्थीलाई एक दिने अभिमुखीकरण दिएको हो । जेठ २७ गते र आज विराटनगर १३ र १६ मा अवस्थित वाल माध्यामिक विद्यायाल […]
विराटनगर ४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन प्रति दुख व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले शोक वक्तव्य प्रकाशित गरेर चौधरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन एवं ग्रामथान बासीमा समवेदना व्यक्त गर्नु भएको छ । वहाँले शोक वक्तव्यमा ५६ बर्षको उमेरमा देश र जनताको सेवामा […]
विराटनगर ४ असार । विराटनगरमा जारी नाटक महोत्सवको चौथो दिन मंगलबार ‘सुरुङ’ मञ्चन गरिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ट पोखरेल नाटकघरमागौरादह जेसीज तथा झोराहाट नाट्य समूहले भरत ‘बर्बरिक’ द्धारा निर्देशित नाटक मञ्चन गरिएको हो । लागु औषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरुको प्रवेशले निम्त्याउने अनेकन दुष्परिणामलाई नाटकले देखाएको थियो । सौरभ भट्टराईद्धारा लिखित उक्त नाटकमा लीला […]
काठमाडौं ३ असार । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ । राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ […]