विराटनगर १९ साउसन । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार विराटनगर स्थित नेकपा एमालेको कोशी प्रदेश कार्यलय पाञ्चलीमा महासंघका विराटनगर कमिटीको प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । महासंघ विराटनगर महानगर कमिटीको अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न बैठकले भदौ महिनामा संगठन प्रशिक्षण कार्यक्रम , […]
विराटनगर १९ साउन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरीका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौं, रसुवा, रामेछाप, पवर्त, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी […]
विराटनगर १८ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले बर्षायाममा हुन सक्ने जोखिमबाट बच्नको लागि पुर्वतयारी तथा प्रतिकार्य योजना कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुति कार्यशाला गोष्ठीको आयोजना गरेर बर्षा याममा हुन सक्ने जोखिम एवं धनजनको सम्भावित क्षति न्युनिकरणका लागि पुर्वतयारी एवं […]
विराटनगर १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडेड) भएको बोर्डले जनाएको छ । नतिजा अनुशार सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा ननग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै […]
विराटनगर १८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनु भएको छ । प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा […]