विराटनगर १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको बताउनु भएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज आयोजित आर्थिक बर्ष २०८०–८१ को दुई दिने बार्षिका समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रभावमार्फत सक्षम बनाइ प्रदेश संरचना आवश्यक भएको अनुभुति गराउन कर्मचारीहरुलाई निर्देशन दिनु भयो […]
विराटनगर १७ साउन । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्ने भएको छ । कृषि, उद्योग तथा पशुपालनको बृहत प्रर्दशनी गर्ने उद्देश्य सहित आगामी भदौ २७ देखि ३० गतेसम्म कृषि थोक बजार कटहरीमा कृषि मेला हुने उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारी (राधारमण) ले जानकारी दिनुभयो । मेलामा कृषि […]
विराटनगर १६ साउन । सुनसरीको दुहवीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला पारिएको छ । बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधबार बिहान सकुशल उद्धार गरेको छ । बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । […]
विराटनगर १६ साउन । तराई क्षेत्रमा वढद् तापमानको लहरले मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले विराटनगर महानगरपालिकालाई हिट एक्सन प्लानको मस्यौदा प्रतिवेदन आज हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको मस्यौदा प्रतिवदेन विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज […]
विराटनगर १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ […]