तेजस्वी सहकारीको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण

विराटनगर २३ मंसिर । तेजस्वी सहकारी संस्था विराटनगर ५ ले आयोजना गरेको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा सहकारी संस्थाको प्राङ्गणमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गर्दा ७५ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो […]

वर्तमान राजनीतिक समीकरण चलिरहन्छ : कांग्रेस सभापति देउवा

विराटनगर, २२ मङ्सिर ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको बर्तमान सरकार बनाउन बनेको समीकरण पछिल्लो समयम रहिरहने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्वपूर्ण उलब्धि हासिल भएको चर्चा […]

विनायक स्काउट ट्रुपको दीक्षान्त

विराटनगर २२ मंसिर । विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको   छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल […]

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, आज दाबी विरोध

विराटनगर २२ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उम्मेदवारी परेको छ […]

बालबालिकाको सर्वाङ्गीण विकास प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले आजका बालवालिका भोलिका मुलुकका कर्णधार भएकोले उनीहरुको विकासका लागि राज्यले बनाउने नीति तथा […]