विराटनगर १८ माघ । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित विराटनगर वडा नं ११ का सुरज बहादुर श्रेष्ठले सपथग्रहण गर्नु भएको छ । आज विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले सपथग्रहण गराउनु भएको हो । बिहीबार सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको […]
विराटनगर १७ माघ । मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागि हुन अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरमा छिन । माघ १४ गते काठमाण्डौंबाट विराटनगर आए लगत्तै उनले विभिन्न भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता जनाईरहेकी छिन् । मोरङ–सुनसरीका कार्यक्रमबाट उनले आफ्नो सक्रियता बढाएकी छिन् । सक्रियताको ‘मोडालिटी’बारे केही नबताएपनि खोपीको देउता जस्तो भएर वस्न नस्कने उनको भनाई […]
विराटनगर १७ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको माघ १९ गते शनिबार विराटनगरमा विमोचन गरिदैछ । विमोचनका अवसरमा पुस्तकमा समेटिएका मुख्यपात्रहरुलाई सम्मानित गरिने भएको छ । पुस्तकका मुख्य पात्रहरुलाई जनही र अन्य पात्रहरुलाई सामुहिक रुपमा सम्मान गरिने भएको छ । विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर […]
विराटनगर १७ माघ । विराटनगरमा आयोजित महानगरस्तरीय कबडी प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा आज बिहीबार सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई ४२ ३९ अंकले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री […]
विराटनगर १७ कात्तिक । अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मोरङको कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको हो । प्रतियोगितामा प्रजातन्त्र माध्यामिक विद्यालय कटहरी–६ प्रथम भएका छन् । भने दोस्रो […]