टंकीसिनवारी जेसिजले भिम–अजिता वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

विराटनगर १५ साउन । मोरङको टंकीसिनवारी जेसिजले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा भिम–अजिता ओराटोरि च्याम्पियनसिप हुने भएको हो । प्रतियोगितामा देशभर रहेका १८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबारे टंकीसिनवारी जेसिजका अध्यक्ष अनिष भट्टराईले आज विराटनगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । खुला सहभागितामा हुने […]

विराटनगर महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र

विराटनगर १५ साउन । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू […]

शहीद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसमा बृक्षारोपण

विराटनगर १५ साउन । नेपाल निजामती कर्मचारी संगठन मोरङले शहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई भोजन गराएको छ । नेपाल निजामती कर्मचारी संगठन, मोरङका अध्यक्ष शालिग्राम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार समिती सदस्य जिवन काफले ,केन्द्रीय सदस्य काशीराज पराजुली, संगठनका पदाधिकारी, सदस्य तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको […]

कोशी प्रदेशसभा बैठक : खानेपानी तथा सरसफाई विधेयकमाथि छलफल शुरु

विराटनगर १५ साउन । कोशी प्रदेश सभाको आज बैठकमा खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ माथि प्रतिवेदन सहित छलफलको लागि प्रस्ताव पेश गरिएको छ । प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) वमोजित छलफलका लागि प्रस्ताव सभामा पेश […]

नाउपाको अध्यक्षमा लालवीर चौधरी, निलम्वित अध्यक्ष रञ्जिता श्रेष्ठले लगाएका आरोपहरू फेस गर्न चौधरी तयार

विराटनगर १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो । अध्यक्ष चौधरीले रञ्जिता श्रेष्ठले पार्टीमा लगाएका आरोपहरू फेस गर्न तयार रहेको बताएका […]