विराटनगर २४ असोज । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]
विराटनगर २३ असाेज । विराटनगर ओपन स्काउट क्र्युले नेपालीहरुको चाड दशैं तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरको सत्यनारायण माविमा आयोजित कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्काउटले सामाजिक कार्यमा भूमिका बढाउँदै गएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले स्काउटलाई सहयोग गर्न महानगरपालिका सँधै तयार रहेको […]
विराटनगर २३ असोज । बाल संसार मन्टेश्वरी स्कुल विराटनगरले नेपालीहरुको महानपर्व दशैंको अवसरमा शुभकामना कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरन विद्यार्थीहरुलाई दशैंको शुभकामना दिएर विद्यालय विदा दिईएको छ । नेपाली कला र संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले बालबालिकाहरुवीचमा विद्यालयमै जमरा उमारेर दशैं मनाईएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । हरेक चाडपर्व विद्यालयले मनाउँदै […]
विराटनगर २३ असोज । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब […]
विराटनगर २३ असोज । बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा […]