बखरी आधारभूत विद्यालयको ३८ औं वाषिकोत्सव

विराटनगर ३ पुस । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा १६ वर्षदेखि विद्यालयमा अध्यापनरत गीता ढकाललाई सम्मान र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मान र […]

श्रमिकलाई सीपयुक्त बनाउँछु : मुख्यमन्त्री कार्की

विराटनगर २ पुस । कोशीकामुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मानअभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजकविकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममाउनले श्रमिकलाई समानव्यवहार नहुञ्जेल समृद्धि नआउने बताउनुभयो । ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उहाँले भन्नुभयोे, यहाँकामकाआधारमाप्रयोग गर्ने भाषा र व्यवहार फरक छ […]

शिक्षादीपका विद्यार्थीले भने,‘ सरकारले अनुमति नदिँदा रकेट परीक्षण गर्न पाएनौं ’

विराटनगर २ पुस । काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) आयोजना ग¥यो । ६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण (TOT) दिईएको थियो । ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिट सम्म उड्ने रकेट तयार पारे […]

बुढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानको स्वास्थ्य शिविर

विराटनगर ३० मंसिर । मोरङको बुढीगंगा गाउपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निशुल्का स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । नोना कोइराला स्मृति प्रतिष्ठान, केएचडिसी नेपाल र एक्सेल विकास बैंकको सहयोगमा आज एक दिने स्वास्थ्य शिविर साथै स्वाथ्य सम्बन्धी सचेतना मुलक […]

राजनैतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार भइरहेको छ : कोइराला

विराटनगर २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठूला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्नुभयोे । भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु […]