विराटनगर ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई […]
विराटनगर २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिनुहुने भएको छ । प्रधामन्त्री ओलीले आगामी आइतबार नै प्रतिनिधि सभामा विश्वासको मत लिने तय भैसकेको सत्ता पक्षका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । छिट्टै संसद्को विश्वास लिएपछि काम अघि बढाउन सहज हुने भएकोले ६ गते नै विश्वासको मत लिने […]
विराटनगर ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ । उहाँ नेपालको ४५ औं प्रधानमन्त्री हुनुहुन्छ । ओली कम्युनिष्ट पार्टीबाट सवैभन्दा बढी चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ […]
विराटनगर ३० असार । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियारेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले […]
विराटनगर २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैहुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता […]