एमालेमा संगठित भएको ३४ वर्षपछि मोरङ अध्यक्षको जिम्मेवारी पाएका राई को हुन ?

विराटनगर २३ फागुन । नेकपा एमालेमा संगठित भएको ३४ वर्षपछि अजम्वर राईले मोरङ अध्यक्षको जिम्मेवारी पाएका छन् । ०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागि हुँदै आएका उनले ०४७ साल संगठित सदस्यता पाएका थिए । ०६५ बर्षिय राईले गाउँकमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, इलाका कमिटी सचिव, क्षेत्रीय कमिटीको अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी […]

एमाले मोरङ अधिवेशन : सदस्यहरुमा पनि ढकाल समूह अगाडी, दुवै समूहमा रहेका उम्मेदवारको मतान्तर बढी

विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्र्तगत भएको निर्वाचनको मतगणना जारी छ । ४३९ मतगणनाको परिणाम सार्वजनिक हुँदा पदाधिकारी तर्फ एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल समूह समर्थित उम्मेदवारी आगाडी छन् । सदस्यहरुको ४३९ को मतणना जारी छ । पहिलो मतपेटिकाको १८८ मत गणना हुँदा पनि ढकाल समूह अगाडी […]

एमाले मोरङ : संस्थापन इतर समूहको अग्रता कायमै, उपसचिवमा झा र कार्कीको तीव्र प्रतिष्पर्धा

विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा विहीबार दिउँसो ३ वजेदेखि शुरु भएको मतगणनामा ५० प्रतिशत मतगणना सकिएको छ । मतगणनाकाको पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार संस्थापन इतर समूहको अग्रता कायमै छ । इतर समूहले प्रारम्भिक चरणदेखि नै अग्रता कायम राखेको […]

एमाले मोरङ : संस्थापन इतर समूह अगाडी

विराटनगर २२ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा दिउँसो ३ वजेदेखि शुरु भएको मतगणनाको पदाधिकारी तर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पदाधिकारी तर्फ १८८ मतगणनाको नजिता सार्वजनिक हुँदा पदाधिकारीमा संस्थापन इतर समूहले अग्रता लिएको छ । संस्थापन इतर समूहबाट अध्यक्षमा उम्मेदवारी […]

एमाले माेरङ अधिवेशन : मतगणना शुरू

विराटनगर २२ फागुन । नेकपा एमाले माेरङकाे १० औ अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनकाे मतगणना शुरू भएकाे छ । पदाधिकारी र सदस्यहरूकाे एकै पटक मतगणना शुरू गरिएकाे छ । नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले मतदान गरेका छन् । पदाधिकारीमा संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की […]