विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो । टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश […]
विराटनगर ११ कात्तिक । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले (पर्शुराम) पाँचथर जिल्ला स्थित रंगशालामा निर्मित प्याराफिट लगायत संरचनाको अनुगमन गर्नु भएको छ । आज बस्नेतले प्याराफिट , रंगशाला बाहिर निर्माणाधीन सटरहरू लगायत जिल्ला खेलकुद विकास समितिको भवन निर्माण स्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको हो । खेलकुद विकास बोर्डका कार्यलय प्रमुख […]
विराटनगर ११ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ । वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कामत […]
विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको […]
विराटनगर १० कात्तिक । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बद्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरुबिच आपसी समन्वय नहुदा औद्योगिक एवं लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ । लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा पुनःलाईन […]