कोशी प्रदेश सरकारद्धारा उद्यमशीलताको विकासका ‘उदय’ परियोजना सुरु

विराटनगर १३ भदौ । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ […]

युवा उद्यमी र इजरायली राजदुतवीच उद्यमशीलताको विकासबारे छलफल

विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरि बास सँग भेट गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसंग बिहीवार विराटनगरमा भेट गरेको हो हो । भेटका क्रममा युवा उद्यमी मञ्चको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, […]

विराटनगरमा पाँचौं सडक महोत्सव हुँदै

विराटनगर १२ असोज । विराटनगरमा पाँचौं सडक महोत्सव हुने भएको छ । मञ्जिना मूभिज क्रियसनको आयोजनामा असोज ६ गतेदेखि पाँचदिने विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिजले आज पत्रकार सम्मेलन गर्दै पाँचौं सँस्करणका रुपमा आयोजना हुन लागेको सडक महोत्सव विगतका वर्ष झै महेन्द्र चोक–ट्राफिक चोक सडकमा नै हुने जनाएको छ । महोत्सवमा विभिन्न […]

मोरङ उद्योग व्यापार संघद्वारा झापाका उद्योग वाणिज्य संघहरुको भ्रमण

विराटनगर, ५ भदौ । मोरङ उद्योग व्यापार संघको टोलीले आज झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट गरेको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग […]

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना

विराटनगर २ भदौ । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई […]