खोटाङ, १० जेठ । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका हुन । खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त सडक पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको […]
विराटनगर, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । ‘राष्ट्रिय अर्थतन्त्र […]
विराटनगर, २ जेठ । आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन कोशी प्रदेश सरकारलाई दलित अगुवा र सांसदहरुले दबाब दिएका छन । आज दलित महिला संघ मोरङले आयोजना गरेको अन्र्तक्रियामा सहभागी दलित अगुवाहरुले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन दलित अगुवा र सांसदहरुले कोशी प्रदेश सरकारलाईदबाब दिएका हुन । संघियता […]
विराटनगर १ जेठ । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ […]
विराटनगर ३१ वैशाख । उपभोक्ता हित संरक्षण मञ्च विराटनगर महानगर समिति उपभोक्ता सचेतना अभियान सञ्चालन गर्ने भएको छ । गत वैशाख २० गते केन्द्रीय अध्यक्ष ज्योति बानियाँको उपस्थितिमा नवगठित महानगर समितिले बजार अनुगमन तथा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको सदस्य राजेश गिरीले जानकारी दिनुभयो । गत वैशाख २० गते गठित महानगर समितिको अध्यक्षमा बोधराज […]