विराटनगर १९ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धि बनेका ऐन, कानुनहरु पूर्णरुपमा कार्यान्वयन हुन नसकेको सरोकारबालाहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय कोशी प्रदेश र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वयमा आज विराटनगरमा आयोजित स्वास्थ्य सम्वन्धि पुर्नस्थापना सेवाका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धि ऐन कानुनहरु धेरै […]
विराटनगर १८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम […]
विराटनगर १८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणको बाटो बन्द नहुने बताउनु भएको छ । नेकपा (एमाले)प्रति लक्षित गर्दै उहाँले दलहरुबीचमा सहमतीय सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको उल्लेख गर्नुभयो । एमालेले आफूलाई मुख्यमन्त्री बनाउन […]
काठमाण्डौं, १७ कात्तिक । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी […]
विराटनगर १६ कात्तिक । हुलाकी राजमार्ग अन्र्तगत विराटनगर केशलिया सडक खण्डको काम आगामी असार मसान्त भित्रमा सम्पन्न गरिने भएको छ । विराटनगर केशलिया सडक खण्डको करिव साढे ३ किलोमिटर सडकमा कालोपत्रे र नाला निर्माणको काम बाँकी रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक अजयकुमार मुलको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको बैठकले २०८१ असार मसान्त भित्रमा […]