विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ ।
विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिपूर्वक समापन हुन्छ । तराई–मधेसलगायत काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, […]
विराटनगर २९ कात्तिक । आज यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । […]
विराटनगर २२ कात्तिक । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो । यो अभियान ३ हप्ता चल्ने छ । अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई […]
विराटनगर २२ कात्तिक । मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा विराटनगरमा अन्तक्र्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश कार्यालयको आयोजना तथा कोशी प्रदेश सरकारको सहकार्यमा अन्तरक्र्रिया आयोजना गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले मानवअधिकारले व्यक्तिको जीउधनको सुरक्षागर्ने मान्यता राख्ने बताउनुभयो । उहाँले मानवअधिकार नागरिकको मात्रै नभई […]