विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने बताउनु भएको छ । प्रदेश सरकारहरुले माग गरेका कानुनहरु छिटै निर्माण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । आज विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो । सभामुख घिमिरेले अध्यादेश संसद नभएको समयमा ल्याउन सकिने बताउनु […]
विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज विराटनगर आउँदै हुनुहुन्छ । आज विहान ११ वजे काठमाण्डौंबाट विराटनगर आउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको विमोचन, सम्मान कार्यक्रमका साथै खेलसँग सम्वन्धीत अन्य कार्यक्रममा सहभागि हुन सभामुख विराटनगर आउन लाग्नु भएको […]
विराटनगर १९ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ र जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताउनु भएको छ । आपूर्ति तथा उपभोक्ता विभागद्वारा शुक्रबार विराटनगरमा आयोजित वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकारको समबन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनतालाई सहज आपूर्ति व्यवस्था,उनीहरुको हित, मुलुकमा लगानी भित्राउन, विदेशमा सूचना प्रविधिको कम्पनि […]
विराटनगर १७ माघ । मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागि हुन अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरमा छिन । माघ १४ गते काठमाण्डौंबाट विराटनगर आए लगत्तै उनले विभिन्न भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता जनाईरहेकी छिन् । मोरङ–सुनसरीका कार्यक्रमबाट उनले आफ्नो सक्रियता बढाएकी छिन् । सक्रियताको ‘मोडालिटी’बारे केही नबताएपनि खोपीको देउता जस्तो भएर वस्न नस्कने उनको भनाई […]
विराटनगर, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताउनु भएको छ । बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सिटिइभिटि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताउनु भएको हो । उहाँले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा […]